Class 10 Nepali Guide Unit 7 : पाठ - ७ शत्रु SEE Guide

Book Soluction Nepal
0

पाठ - ७

शत्रु 

(कथा)

 

शब्दभण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

उत्तर 👉 

यश - राम्रो काम गर्नेले पाउने इज्जत

रैती - अरूको जग्गा कमाउने व्यक्ति

गर्व - मैं जान्ने सुन्ने हुँ भन्ने घमण्ड

झटनी - धान काट्ने काम 

अप्रिय - मन नपरेको

दुगुर्ण - कुनै पदार्थमा विकार उत्पन्न गराउने देष 

आर्जन - आम्दानी 

अकलुषित - सफा हृदयको

भरोसा - आश्रय

जमदार - जमादार 

व्यापक :- व्यापक


 Download the Application and read all Unit Nepali Guide





३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :

चन्द्रराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिकाएछ। चन्द्रराम धुरुधुरु उन थालेछन् । उनी रोएको उनका छोराले दलदल हेरेछन्। ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन् । स्यास्या गर्दे हर्कबहादुर आएको देखेर हर्कबहादुरसंग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन् ।

उत्तर 👉 गजक्क, प्याट, धुरुधुन, टुलुटुलु, गुरुरु, स्याँस्याँ ।

 

४. 'शत्रु' कथाको कृष्ण राय जुरमुरिदै शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।

उत्तर 👉 कृष्ण राय जुरमुरिँदै जरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो । "मलाई कसले यसरी अचानक आक्रमण गयो होला ?" तिनी एककोहोरो विचार गर्न थाले । "यस जीवनमा मैले कसैलाई आफ्नो कट्टर शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ । "कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर ठनक्क भांचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले "को मेरो शत्रु हुन सक्छ ?"

 

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 सान्त्वना, सिद्धान्त, पुजी, मध्यस्थ, फैसला, अङ्कमाल, स्वाभिमान, समर्थक, धैर्य 

 उत्तर 👉 

सान्त्वना :- न्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जीत भयो 

सिद्धान्त :- सिद्धान्त वास्तविकताको नमूनाको रूपमा देखिन्छ।

पुँजी :- नेपालले पुँजी खाताअन्तर्गतका कारोबारलाई पूर्ण रुपमा परिवत्र्य गरेको छैन ।

मध्यस्थ :- मध्यस्थको भूमिका निर्वाह गर्नुपनि राम्रो काम चाहि होइन ।

फैसला :- अदालतले घरेलु मुद्दा सम्बन्धी मेलमिलाप र न्यायको फैसला गर्दछ ।

अङ्कमाल :- दुवै भावविभोर भएर अङ्कमालमा बाँधिन्छन्।

स्वाभिमान :- कला संस्कृति हाम्रो स्वाभिमान ।

समर्थक :- उनी युक्रेनमाथि रुसले सुरु गरेको युद्धको प्रखर समर्थक थिए।

धैर्य :- धैर्य एक गुण हो जुन केवल तपाईलाई राम्रो चीज ल्याउछ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)