Class 10 Social Guide : पाठ - २ यौन विकृति र विसङ्गति Guide 2080

Book Soluction Nepal
0

Class 10 Social Guide

पाठ - २ 

यौन विकृति र विसङ्गति Guide

१. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ?

Answer👉 कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन् :-

  • पढाइ छोड्नुपर्ने अवस्था आउन सक्ने 
  • आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने 
  • बच्चाको स्याहारसुसार र परिवार पाल्नतिर ध्यान दिनुपर्ने 
  • शारीरिक तथा मानसिक समस्या आइपर्न सक्ने 
  • उमेरै नपुगी पारिवारिक बोझ बोक्नुपर्ने ।

 

 

२. यदि तपाइँमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईं के गर्नुहुन्छ ?

Answer👉 हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन । तसर्थ यदि ममाथि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम त म सचेत गराउँछु । यौन दुर्व्यवहार विसङ्गति हो भन्ने सम्झाउँछु । सचेत गराउँदा र सम्झाउँदा पनि नभए सम्बन्धित निकायमा गएर उजुरी दिन्छु ।

 Download Complete Class 10 Social Guide 2080 



 

३. आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।

Answer👉 आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका: 

  • यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खुलेर कुरा गर्ने 
  • बालबालिकालाई सही संस्कार र गतिविधिमा संलग्न गराउने 
  • अभिभावक स्वयम्‌ले आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्ने 
  • यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी गराउने 
  • यौन विकृति र विसङ्गतिबाट बच्ने उपाय सिकाउने 
  • बालबालिकाको गतिविधि सूक्ष्म किसिमले नियालिरहने ।

 

 

४. समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउनका लागि के के गर्नुपर्ला ?

Answer👉 समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउन निम्न कार्य गर्न सकिन्छ :- 

यौन विकृति र विसङ्गतिका खराब पक्षका बारेमा जनचेतना अभिवृद्धि गर्ने 

रोजगार तथा स्वरोजगारमा संलग्न हुने 

संयुक्त परिवारमा बस्ने व्यवस्था मिलाउने 

समाजका प्रत्येक सदस्यहरूले उच्च नैतिकता प्रदर्शन गर्ने 

यौन विकृति र विसङ्गतिमा संलग्न हुनेलाई कानुनी कारबाहीको व्यवस्था गर्ने ।

 


Class 10 Social Guide

Text - 2

Guide to Sexual Dysfunction and Discordance

1. What problems can arise when getting married at a young age?

Answer👉 Following are the problems that may occur when getting married at a young age:-

There may be a situation where you have to drop out

The health of mother and child may be negatively affected

Attention should be paid to the care of the child and raising the family

Physical and mental problems may occur

Having to carry the family burden before reaching age.


2. What would you do if you were sexually assaulted?

Answer👉 None of us should tolerate sexual abuse. Therefore, if someone tries to sexually abuse me, I will first alert them. I remind you that sexual abuse is a violation. Even after being warned and reminded, if not, I will go to the relevant agency and file a complaint.



3. Write the role that parents can play to protect their children from sexual harassment.

Answer👉 The role parents can play to protect their children from sexual harassment:

Talking openly with children about sexual dysfunctions and discrepancies

Engaging children in the right rituals and activities

Parents themselves demonstrate exemplary and ethical behavior

To inform about the negative aspects of sexual dysfunction and heterogeneity

Teaching ways to avoid sexual distortions and inconsistencies

Keeping a close eye on the children's activities.

 


4. What should be done to eliminate the sexual distortion and disharmony in the society?

Answer👉 The following actions can be taken to eliminate sexual distortions and disharmony in the society:-

To raise public awareness about the negative aspects of sexual dysfunction and disparity

Engage in employment and self-employment

Arranging stay in a joint family

Each member of society should exhibit high morals

To arrange legal action for those who are involved in sexual distortion and disharmony.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)