Class 10 Social Guide SEE पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या Guide 2080

Book Soluction Nepal
0

Class 10 Social Guide SEE

पाठ - १ 

मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या Guide

 

१. मानव बेचबिखन भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?

Answer👉 कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ । चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अङ्ग बेचबिखन जस्ता कार्य विशेष गरेर मानव बेचबिखन अन्तर्गत पर्दछन् ।

यसबाट बच्न निम्न कार्य गर्न सकिन्छ :-

  • व्यक्ति स्वयम् सचेत बन्नुका साथै अभिभावकको रेखदेख तथा शिक्षा र सञ्चार क्षेत्रको भूमिका सकारात्मक
  • बालबालिकाका लागि शिक्षाको अवसर, अभिभावकको सचेतना वृद्धि गर्ने
  • सरकारी, सामुदायिक र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्य बढाउने
  • कडा कानुनी प्रबन्ध र कार्यान्वयनको व्यवस्था गर्ने
  • गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने, गैरकानुनी रूपमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन हु नदिने ।

 

 

२. नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन् लेख्नुहोस् ।

Answer👉 नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी र गैरसरकारी संस्थाहरूले विभिन्न प्रयास गरेका छन्। नेपाल प्रहरी, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रिय महिला आयोग, जिसस, गुप्तचर निकाय जस्ता सरकारी निकायहरूले मानव बेचबिखनका विरुद्ध कार्य गर्दै आएका छन्। त्यसैगरी "माइती नेपाल", "दिदीबहिनी" जस्ता सङ्घसंस्थाहरू पनि यस कार्यमा संलग्न भई कार्य गर्दै आएका छन्। यस्ता सरकारी र गैरसरकारी संस्थाहरूले गरेका प्रयासहरूले धेरै उपलब्धि हासिल गरेका छन्, ती मध्ये केही निम्न छन् :-

  • उद्धार, पुनर्स्थापना जस्ता कार्य तिव्रताका साथ अघि बढेका छन् ।
  • चेलीबेटी बेचबिखन कार्यमा कमी आएको छ ।
  • उनीहरूका लागि सिपमूलक र आर्यआर्जनका कार्यक्रम सञ्चालन भएका छन् ।
  • चेतनामूलक कार्य भई चेतनास्तरमा वृद्धि भएको छ।

 

 

३. मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरूको सूची बनाउनुहोस् ।

Answer👉 मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरू निम्न छन् :-

  • व्यक्तिमा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या देखापर्न सक्ने
  • समाजमा नकारात्मक असर पर्ने 
  • डरत्रासको वातावरणमा रहनु पर्ने
  • मानव सभ्यतामाथि नै प्रश्न चिह्न खडा हुने
  • आफ्नो इच्चा वा चाहना विपरीतको कार्य गर्न बाध्य हुनुपर्ने
  • विभिन्न सरुवा रोगहरूको सङ्क्रमण बढ्ने
  • व्यक्तिगत स्वतन्त्रताको हनन् हुने ।

 

Download Complete Class 10 Social Guide 2080 



 

४. नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करी केका लागि हुने गर्छ, खोजी गरी यस्तो समस्या निराकरण गर्न ककसले के के गर्नु पर्छ, लेख्नुहोस् ।

Answer👉 नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन् । यस्तो तस्करीको कारण विशेष गरी सोझासाझा व्यक्तिहरूलाई फसाएर अवैधानिक तवरले धेरै पैसा कमाउनु रहेको देखिन्छ । यस्तो तस्करी हुने अन्य कारण निम्न छन् :-

  • श्रमशोषण गर्ने 
  • जोखिमयुक्त कार्य गर्न लगाउने 
  • अङ्ग झिक्ने 
  • घरेलु कामदारका रूपमा राख्ने 
  • वेश्यावृत्तिमा लगाउने 
  • माग्न लगाउने ।

 

यस्तो कार्य निराकरण गर्न व्यक्ति, समाज, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

जस्तै :-

  • सामुदायिक, सरकारी तथा गैरसरकारी संस्थाहरूले समन्वय र सहकार्य गर्ने 
  • चेतनामूलक कार्यक्रम सञ्चालन गरी चेतनास्तर बढाउने 
  • अपराधीलाई कडा कारबाहीको प्रबन्ध मिलाउने
  • दोषीलाई कसैले पनि संरक्षण नगर्ने
  • व्यक्ति स्वयम् नै सचेत रहने
  • शङ्कास्पद गतिविधिप्रति सचेत बन्ने

 

 

SEE Class 10 Social Guide

Lesson - 1

Human Trafficking: A Serious Social Problem Guide

1. What is human trafficking? What should be done to avoid this?

Answer👉 Buying and selling human beings for any purpose, exploiting labor, engaging in prostitution and harvesting human organs against legal provisions is called human trafficking. Trafficking in girls, trafficking in children, and trafficking in human organs are specifically included in human trafficking.

To avoid this, the following actions can be taken:-

In addition to becoming self-aware, parental supervision and the role of education and communication sectors are positive

Educational opportunities for children, raising awareness of parents

To enhance coordination and collaboration of government, community and non-governmental organizations

Establish strict legal arrangements and enforcement

Making the poverty alleviation program effective, preventing illegal operation of hospitals and health institutions.

 


2. Write down what achievements have been made by government and non-government organizations against human trafficking in Nepal.

Answer👉 Various efforts have been made by governmental and non-governmental organizations against human trafficking in Nepal. Government agencies such as Nepal Police, Ministry of Women and Children, National Commission for Women, Jesus, intelligence agencies have been working against human trafficking. Similarly, organizations like "Maiti Nepal", "Didi Bahini" have also been involved in this work. Efforts made by such governmental and non-governmental organizations have achieved many achievements, some of which are as follows:-

The work of rescue and rehabilitation has progressed rapidly.

There has been a decrease in the trafficking of virgins.

Training and earning programs have been conducted for them.

There has been an awareness-raising activity and the level of awareness has increased.

 

3. List the effects of human trafficking on individuals and society.

Answer👉 The effects of human trafficking on individuals and society are as follows:-

Different types of physical and mental problems may appear in the person

Negative impact on society

To live in an environment of fear

Human civilization itself will be questioned

Being forced to do something against your will or desire

Increase in infection of various communicable diseases

Violation of personal freedom.

 


4. It seems that Nepalis are also badly trapped in the network of international gangs that smuggle people from Nepal to various countries in the name of foreign employment. What is the purpose of such smuggling, and what should be done to solve this problem, write.

Answer👉 It seems that Nepalis are also badly trapped in the network of international gangs that smuggle people from Nepal to various countries in the name of foreign employment. It seems that the reason for this kind of smuggling is to make a lot of money illegally, especially by tricking people who are easy going. Other reasons for such smuggling are:-

Exploiting labour

Committing to risky work

Limbs

Employed as domestic workers

Prostitution

to ask

 

Individuals, society, local level, government and non-government organizations have an important role to solve such work.

Like :-

Coordinating and collaborating with community, government and non-government organizations

To raise the level of awareness by conducting awareness programs

Arranging strict action against criminals

No one protects the guilty

A person will be aware of himself

Be aware of suspicious activity

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)