Class 10 Social Guide 2080 : पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य Guide

Book Soluction Nepal
0

Class 10 Social Guide 2080

पाठ ४ 

हाम्रा लोक तथा शास्त्रीय नृत्य Guide

 

१. “लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक हुन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।

Answer👉 गीत, वाद्य र नृत्यको समूहिक नाम नै सङ्गीत हो। सङ्गीतले प्राण भर्ने काम गर्छ र वाद्यले त्यसलाई जीवन्त बनाउँछ। नृत्यले गीतसङ्गीतलाई जीवन्त बनाउने काम गर्छ। त्यसकारण, लोकगीतमा प्राण भर्ने काम लोकबाजाले गर्छन् र लोकनृत्यले त्यसलाई जीवन्त बनाउने काम गर्छ। यसै गरी लोकनृत्यका लागि लोकबाजा र लोकगीत परस्पर अपरिहार्य र सहयोगी भएको कारणले यी सबै आजसम्म जीवित रहेका छन्। उदाहरणका लागि देउडा नृत्यमा देउडा गीत गाइन्छ। देउडा गीतलाई प्राण भर्ने काम लोकबाजाले गरेको छ। त्यसैले, लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक र सहयोगी हुन्।

 

 

२. लोक तथा शास्त्रीय नृत्यको महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 लोक तथा शास्त्रीय नृत्यको महत्त्व निम्न छ :-

  • देशको मौलिक संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ ।
  • सामाजिकीकरण र असल सामाजिक सम्बन्ध विकास गर्न मदत पुग्छ।
  • मनोरञ्जन प्राप्त हुन्छ ।
  • व्यक्तिमा कला र सिपको विकास हुन्छ ।
  •  शारीरिक र मानसिक सक्षमता विकास हुन्छ ।
  • आन्तरिक तथा बाह्य भ्रमणका अवसरहरू प्राप्त हुन्छन् ।

 

 Download Complete Class 10 Social Guide 2080 



३. लोकनृत्य र शास्त्रीय नृत्यबिचमा रहेका भिन्नतालाई तालिकामा देखाउनुहोस् ।

Answer👉 लोकनृत्य र शास्त्रीय नृत्यबिचमा रहेका भिन्नता :-

लोकनृत्यशास्त्रीय नृत्य
लोकभाका वा लोकगीतमा आधारित हुनेधर्मशास्त्र र देवीदेउताको चरित्र वर्णनमा आधारित हुने
सुखदुःख, मायाप्रीति र यथार्थ कुरालाई समेटिनेशरीरका विभिन्न अङ्गद्वारा गीतसङ्गीतको भाव व्यक्त गरिने
मारुनी, ख्याली, घाटु आदि यसका उदाहरणपञ्चबुद्ध, भैरव, कार्तिक आदि यसका उदाहरण
संस्कृति र परम्पराको जगेर्ना गर्नेधार्मिक आस्था र विश्वासलाई बलियो बनाउने

 

 

४. तपाईंले अन्तर्राष्ट्रिय समारोहमा नेपाली लोक तथा शास्त्रीय नृत्यको परिचय दिनुपर्ने भयो भने कुन नृत्यको परिचय दिनुहुन्छ, कारण दिनुहोस् ।

Answer👉 मैले अन्तर्राष्ट्रिय समारोहमा नेपाली लोक र शास्त्रीय नृत्यको परिचय गराउन जानकारी प्राप्त गरेको छु। यसबाट प्रधानता दिएको छ, आफूले मारुनी नृत्यको परिचय गराउनेछु। विशेष गरी पुरुषहरूले महिलाको वेशभूषा लगाएर महिला जस्तै भएर यो नाच गर्दछन्। यो नृत्य मुख्यतः नेपालको मध्यपहाडी क्षेत्रमा प्रचलित छ र अहिले देशका विभिन्न क्षेत्रहरूमा पनि प्रचलित छ। यसले अन्य जातिहरूमा पनि प्रचलनमा आएको छ। यसकारणले मैले परम्परागत लोकनृत्यमा मारुनीलाई चयन गरेको छु।

 

 

५. देउडा नाच र धान नाचको छोटो वर्णन गर्नुहोस् ।

Answer👉 देउडा नाच र धान नाचको छोटो वर्णन यसप्रकार छ :-

देउडा नाच : यो नाच नेपालको मध्यपश्चिम अर्थात् कर्णाली र सुदूरपश्चिम क्षेत्रमा निकै प्रचलित र लोकप्रिय नाच हो । यो नाच गोलो घेरामा एक अर्काका कुम र हात जोडेर सामूहिक रूपमा नाच्ने गरिन्छ । यस नाचमा देउडा गीत प्रयोग गरिएको हुन्छ । प्रविधिको विकासले गर्दा हाल यो नृत्य नेपालभरि लोकप्रिय बन्दै गएको छ ।

धान नाच : यो नाच लिम्बू जातिमा प्रचलित नाच हो । विशेष धान बाली भित्र्याउने समयमा नाचिने भएकाले धान नाच भनिएको हो । यसका अतिरिक्त यो नाच हाट बजार, मेला, पर्व, उत्सव आदिमा युवायुवतीले नाच्ने गर्दछन् । पूर्वी पहाडका जिल्लाहरूमा पालम गीत गाउँदै गोलो घेरामा यो नाच नाचिन्छ ।

 

 

६. तपाईँ बसोबास गरेको क्षेत्रको प्रचलित कुनै एक नाचको परिचय दिनुहोस् ।

Answer👉 म बसोबास गरेको क्षेत्रमा विभिन्न जातिका विभिन्न नाच प्रचलित रहेका छन् । त्यसमध्ये म यहाँ सोरठी नाचको बारेमा छोटो परिचय दिँदै छु । यो नृत्य गुरुङ जातिमा प्रचलित परम्परागत नृत्य हो । सोरठी गीतको भाकामा गुरुङ समुदायका व्यक्तिहरूले यो नृत्य विभिन्न अवसरमा प्रस्तुत गर्छन् ।

 


Class 10 Social Guide 2080

Lesson 4

Our Folk and Classical Dance Guide



1. "Folkbaja, folk song and folk dance complement each other." Confirm this statement.

Answer👉 Music is the collective name of song, instrument and dance. Music fills the soul and instruments bring it to life. Dance brings the music to life. Therefore, folk singers give life to folk songs and folk dances bring them to life. In the same way, folk dance and folk song are mutually indispensable and supportive for folk dance, so all these have survived till today. For example Deuda song is sung in Deuda dance. Folk bazaar has done the job of giving life to the Deuda song. Therefore, folk music, folk song and folk dance are complementary and complementary to each other.


2. Mention the importance of folk and classical dance.

Answer👉 The importance of folk and classical dance is as follows:-


It helps in the preservation and promotion of the original culture of the country.

It helps in socializing and developing good social relations.

Get entertainment.

Art and skill develop in a person.

  Physical and mental abilities are developed.

Internal and external travel opportunities are available.


3. Show the differences between folk dance and classical dance in the table.

Answer👉 Differences between folk dance and classical dance:-

Folk Dance Classical Dance

Based on scriptures based on folklore or folk songs and character descriptions of deities

The feeling of music will be expressed through different parts of the body that include happiness, love and reality.

Maruni, Khayali, Ghatu etc. Examples of this are Panchabuddha, Bhairav, Kartik etc. Examples of this

Strengthening religious faith and belief in building culture and tradition

 


4. If you have to introduce Nepali folk and classical dance at an international event, which dance would you introduce, give a reason.

Answer👉 I have received information to introduce Nepali folk and classical dance at international functions. Given this primacy, I will introduce the Maruni dance. Especially men dress up as women and perform this dance as women. This dance is popular mainly in the mid-hill region of Nepal and now it is also popular in different regions of the country. It has come into vogue among other castes as well. Hence I have selected Maruni in traditional folk dance.


5. Briefly describe Deuda dance and Paddy dance.

Answer👉 Brief description of Deuda dance and Paddy dance is as follows:-

Deuda Dance: This dance is a very popular and popular dance in the Midwest region of Nepal i.e. Karnali and Far West region. This dance is performed collectively in a circle by joining hands and knees. Deuda song is used in this dance. Due to the development of technology, this dance is becoming popular all over Nepal.

Paddy dance: This dance is a popular dance in the Limbu caste. It is called paddy dance because it is danced at the time of bringing in the special paddy crop. Apart from this, this dance is performed by young people in haat bazaars, fairs, festivals, festivals etc. In the eastern hill districts this dance is danced in a circular circle while singing the Palam song.


6. Introduce one of the popular dances of the area where you live.

Answer👉 Different dances of different castes are popular in the area where I live. Among them, I am giving a brief introduction about Sorathi dance here. This dance is a popular traditional dance of the Gurung caste. People of the Gurung community perform this dance on various occasions to the tune of the Sorathi song.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)