Class 10 Social Guide : पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप Guide 2080 : सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 

पाठ - ६ 

सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप Guide


१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?

Answer👉 सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ ।

 

२. सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।

Answer👉 सामाजिक समस्याबाट बच्ने उपायहरू निम्न छन् :-

  1. समस्याको प्रकृति, सिर्जित अवस्थाका आधारमा समस्या समाधानका विभिन्न विकल्पमध्ये सही विकल्प छानी कार्यान्वयन गर्ने 
  2. राम्रा र सिर्जनशील कार्यमा आफूलाई व्यस्त राख्ने 
  3.  भविष्य निर्माणमा प्रतिबद्ध हुने 
  4. कुलतमा लागेका साथीको सङ्गत नगर्ने 
  5. अभिभावक वा परिवारका सदस्यसँग सुमधुर सम्बन्ध स्थापित गर्ने

 

 

३. तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।

Answer👉 मेरो वरपरका प्रमुख सामाजिक समस्याहरू :-

  • घरेलु हिंसा
  • बालविवाह
  • भ्रष्टाचार
  • दुर्व्यसन
  • धूमपान तथा मद्यपान
  • फजुल खर्च र देखासिकी

 Download Complete Class 10 Social Guide 2080 



 

४. बालविवाह रोक्न तपाईंले के के प्रयत्न गर्न सक्नुहुन्छ ?

Answer👉 बालविवाह रोक्न मैले निम्न प्रयत्न गर्न सक्छु

  • बालविवाह भइरहेको थाहा पाए प्रहरीमा जानकारी गराउने 
  • चेतना जगाउने 
  • बालक्लबका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने

 

 

५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।

Answer👉 कुलतबाट बच्ने उपायहरू :-

  • साथीको प्रस्तावलाई इन्कार गर्ने 
  • असल साथीको मात्र सङ्गत गर्ने 
  • देखासिकीमा नलाग्ने 
  • सिर्जनशील कार्य गरी समय बिताउने र भविष्य निर्माणमा प्रतिबद्ध हुने
  • परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर राख्ने 

 

 

Class 10 Social Guide

Lesson - 6

Social problem identification and problem solving skill guide


1. How can social problems be identified?

Answer👉 Social problems can be identified by finding the root cause of the problem. Similarly, it can be identified by knowing the background of the problem.



2. Mention the ways to avoid social problems.

Answer👉 Following are the ways to avoid social problems:-

Based on the nature of the problem, the created situation, choosing the right option from among the various solutions to the problem and implementing it

Engage yourself in good and creative work

  Committed to building the future

Do not associate with a friend who is involved in Kulat

Establish a harmonious relationship with parents or family members


3. Make a list of major social problems around you.

Answer👉 Major social problems around me :-

Domestic violence

child marriage

Corruption

addiction

Smoking and drinking

Wasteful spending and appearance


4. What can you do to prevent child marriage?

Answer👉 I can try the following to stop child marriage

If you know that child marriage is taking place, inform the police

Raise awareness

Conducting various programs through children's clubs


5. Write the ways to avoid Kulat.

Answer👉 Ways to avoid Kulat :-

Refusing a friend's offer

Associate only with good friends

Don't show off

Spending time doing creative work and committing to building the future

Maintain good relations with family members

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)