Class 10 SEE Social Guide 2080 - पाठ १ : मानव विकास सूचकाङ्क Human Development Index Guide

Book Soluction Nepal
0

Class 10 SEE Social Guide 

पाठ १ : मानव विकास सूचकाङ्क

 Human Development Index Guide


१. मानव विकास सूचकाङ्क भनेको के हो ?

Answer👉 कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकाङ्क हो । मानव विकासका तीन महत्त्वपूर्ण आधार प्रतिव्यक्ति आय, शैक्षिक स्तर र औसत आयुलाई आधार मानी कुनै पनि भौगोलिक एकाइ, जाति, समुदायको मानव विकास अवस्थाको सङ्ख्यात्मक प्रस्तुति नै मानव विकास सूचकाङ्क(HDI) हो ।

 

 

२. मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२२ मा धेरै सार्क मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारण उल्लेख गर्नुहोस् ।

Answer👉 मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२२ मा धेरै सार्क मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारण निम्न छन् :-

  • सन् २०१९ देखि देखा परेका कोरोना महामारी
  • राजनीतिक स्थिरता, सुशासन, प्राविधिक तथा व्यावसायिक शिक्षा, औद्योगिकीकरण जस्ता कुराका उचित ध्यान नदिनु
  • शिक्षा, स्वास्थ्य, सिप विकास, रोजगारीको अवसर आदिलाई प्राथमिकतामा राखी कार्यान्वयन नगरिनु
  • आधारभूत स्वास्थ्य सेवा उपलब्धता नहुनु र भएको पनि गुणस्तरीय नहुनु ।

 

Good News. You can get the complete class 10 social guide in the play store. Download the app now.




 

३. मानव विकास सूचकाङ्कको आवश्यकता औँल्याउनुहोस् ।

Answer👉 मानव विकास सूचकाङ्कको आवश्यकतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ

  • मानव विकासको अवस्था पहिचान गर्न
  • मानव विकास अवस्थामा सुधार गर्न
  • मानव विकासका सुधार गर्नुपर्ने क्षेत्र निर्धारण गर्न
  • मानव विकास अवस्थामा सुधार गर्न देशले चाल्नुपर्ने रणनीति र कार्यक्रम तयारीका आधार प्रस्तुत गर्न ।

 

 

४. नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?

Answer👉 नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न निम्न पक्षमा ध्यान दिनुपर्ला :-

  • वैज्ञानिक, व्यावहारिक, प्राविधिक तथा सिपमुलक शिक्षामा जोड दिई गुणस्तरीय शिक्षाको प्रत्याभूति दिनुपर्छ । 
  • पोषण, सरसफाइ र सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधाको विकास गरी औसत आयु अभिवृद्धि गर्नुपर्छ ।
  • सुशासन र स्थिर सरकार सञ्चालनको अवस्था सिर्जना गर्नुपर्छ ।
  • औद्योगिकीकरण तथा कृषिमा व्यावसायिकरण र आधुनिकीकरण गरी रोजगार, स्वरोजगार अनि आयआर्जनका कार्यक्रमलाई जनतासँग आवद्ध गर्नुपर्छ ।
  • जनचेतनामूलक कार्यक्रम सञ्चालन, मानवअधिकारको प्रत्याभूति, स्वतन्त्र न्याय प्रणाली र जनसहभागिताको स्तर अभिवृद्धि गर्नुपर्छ ।

 


Class 10 SEE Social Guide

Lesson 1: Human Development Index

  Human Development Index Guide

1. What is Human Development Index?

Answer👉 The human development index indicates the level or condition of any country's economic, social, educational development, etc. The Human Development Index (HDI) is a numerical representation of the human development condition of any geographical unit, caste, or community based on three important bases of human development: per capita income, educational level, and average life expectancy.


2. In the Human Development Index Report, 2022, state the reasons for the poor human development status of many SAARC countries.

Answer👉 According to the Human Development Index Report, 2022, the human development situation of many SAARC countries is poor due to the following:-

Corona epidemic that has appeared since 2019

Political stability, good governance, technical and vocational education, industrialization are not given due attention

Education, health, skill development, employment opportunities etc. should not be implemented

Lack of availability of basic health services and lack of quality.


3. Point out the need for Human Development Index.

Answer👉 The need for human development index can be mentioned as follows

To identify the state of human development

To improve human development conditions

To determine areas of improvement in human development

To present the basis of the strategy and program preparation that the country should take to improve the human development situation.

 


4. What aspects should be paid attention to improve Nepal's human development index?

Answer👉 To improve the human development index of Nepal, attention should be paid to the following aspects:-

Quality education should be guaranteed by emphasizing on scientific, practical, technical and practical education.

Average life expectancy should be increased by developing nutrition, sanitation and accessible and quality health services and facilities.

Good governance and stable government should be created.

Employment, self-employment and income generation programs should be linked to the people through industrialization and agriculture through professionalization and modernization.

Conduct public awareness programs, guarantee human rights, increase the level of independent justice system and public participation.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)