Class 10 Social Guide 2080 : पाठ ७ उत्तर अमेरिका महादेश - सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 

पाठ ७ 

उत्तर अमेरिका महादेश Note

 

१. उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस् ।

Answer👉 उत्तर अमेरिकाका विकसित राष्ट्र क्यानाडा र अमेरिका हुन् । यहाँ अतुलनीय पूर्वाधारको विकास भएको छ । कृषि कार्यमा कम मानिसको संलग्नता भए पनि कृषिमा आत्मनिर्भर रहेका छन् । यी राष्ट्रहरू अधिक प्रतिव्यक्ति आय भएका मुलुकमा पर्दछन् । यो निकै विकसित महादेश हो र संसारका मानिसको गन्तव्यका रूपमा समेत रहेको छ। यहाँ दक्ष जनशक्तिको उपलब्धता र स्रोतसाधनको अधिकतम परिचालन भएकाले आर्थिक अवस्था निकै मजबुत रहेको छ । सप्ताहको अन्तमा साङ्गीतिक उत्सव, पारिवारिक जमघट र विभिन्न भ्रमण गरी बिदा मनाउने गर्छन् । तर नेपालको आर्थिक अवस्था भने निकै कमजोर रहेको छ । पूर्वाधारको विकास हुन सकेको छैन । आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकेको छैन । जनशक्तिको अभाव र स्रोतसाधनको अधिकतम परिचालनको अवस्था पनि छैन । प्रतिव्यक्ति आय निकै कम भएका राष्ट्रको सूचीअन्तर्गत पर्छ । सामाजिक विकृति र विसङ्गति विस्तारै न्यूनिकरण हुँदै गएका छन् । शिक्षाको अवस्था पनि सुधारोन्मुख रहेको छ ।

 

 

२. अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता किन भएको होला ? कारण दिनुहोस् ।

Answer👉 अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ । एउटै देशमा पनि यस्तो भिन्नता हुनुका कारण निम्न छन् :-

  • अमेरिकाको दक्षिण पूर्वी क्षेत्र समशीतोष्ण मौसमी हावापानीको क्षेत्रमा पर्छ । यस हावापानीको क्षेत्रमा सामुद्रिक मनसुनद्वारा ग्रीष्ममा वर्षा गराउँछ ।
  • अमेरिकाको क्यालिफोर्निया क्षेत्र भूमध्य सागरीय हावापानीको क्षेत्रमा पर्छ । यहाँ हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा गराउँछ ।



 Download Complete Class 10 Social Guide 2080 

 




३. मानौँ तपाईं उत्तर अमेरिकाको उत्तरी क्यानाडाको बासिन्दा हुनुहुन्छ । तपाइँले गर्ने आर्थिक क्रियाकलाप के के हुन्छन् ? सामाजिक रहनसहन र त्यहाँको वनस्पति कस्तो हुन्छ ? विवरण प्रस्तुत गर्नुहोस् ।

Answer👉 ध्रुवीय शीत मण्डलमा पर्ने हुनाले यस क्षेत्रमा सधैँ चिसो भइरहन्छ । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाले गर्ने आर्थिक गतिविधि निम्न छ :-

  • हिउँभालु र सिल माछाको सिकार गर्नु, 
  • फिरन्ते जीवन बिताउनु, 
  • सिकार गर्नु, 
  • कन्दमूल खोज्नु, 
  • अस्थायी बसोबास गर्नु जस्ता सामाजिक रहनसहन हुन्छ र त्यहाँ घना कोणधारी जङ्गल पाइन्छ । यसलाई टाइगा भनिन्छ ।

 

 


४. उत्तर अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहर विकास भएका छन् । यसका कारण उल्लेख गर्नुहोस् ।

Answer👉 अमेरिकाका पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रभन्दा ठुला सहरहरू विकास भएका छन्। यसको कारणमा कई कारणहरू हुन सक्छन्:

ऐतिहासिक राजनीतिक केन्द्र: पश्चिमी क्षेत्रलाई उत्तर अमेरिकाका ऐतिहासिक राजनीतिक केन्द्रहरूले ठिक ठिक पठाएको छ। यसले पश्चिमी क्षेत्रलाई अधिक सत्यापित, विकसित र आकर्षक बनाएको छ।

वाणिज्यिक केन्द्र: पश्चिमी क्षेत्रलाई वाणिज्यिक केन्द्रहरूले प्रभावित गरेको छ। यसको कारणले उत्पादन, विपणन र वाणिज्यिक गतिविधिहरूलाई आकर्षक बनाएको छ।

प्रविधि र अनुसन्धानका केन्द्र: पश्चिमी क्षेत्रले विज्ञान, प्रविधि र अनुसन्धानमा महत्वपूर्ण केन्द्रहरू बनाएको छ। उत्तर अमेरिकाका उच्च शिक्षा संस्थाहरू, अनुसन्धान केन्द्रहरू र प्रविधि उद्योगहरू पश्चिमी क्षेत्रमा अवस्थित छन्।

पर्यटन आकर्षण: पश्चिमी क्षेत्रले पर्यटनमा ठूलो आकर्षण रखेको छ। राष्ट्रिय निकुञ्ज, प्राकृतिक सुन्दरता, ऐतिहासिक स्थलहरू, बिग शहरहरू, खेलकुद क्षेत्र आदि पश्चिमी क्षेत्रको पर्यटन आकर्षणमा योगदान गर्दछ।

अर्थव्यवस्था: पश्चिमी क्षेत्रले आर्थिक विकासका क्षेत्रहरूमा प्रमुख भूमिका निभाएको छ। वित्तीय सेवाहरू, वित्तीय बाजार, उद्योग, वित्तीय सेवा संस्थाहरू, वाणिज्यिक कम्पनीहरू, अर्थव्यवस्थाका मुख्य केन्द्रहरू पश्चिमी क्षेत्रमा अवस्थित छन्।

यी सब कारणहरूले पश्चिमी क्षेत्रलाई उत्तर अमेरिकाका पूर्वी क्षेत्रभन्दा ठुलो सहरहरूको विकास गराएको छ।



Lesson 7


Continent of North America


 


1. Compare the economic and social conditions between the developed countries of North America and Nepal.


Answer👉 The developed countries of North America are Canada and America. Incomparable infrastructure has been developed here. Although less people are involved in agricultural work, they are independent in agriculture. These countries are among the countries with the highest per capita income. It is a very developed continent and is also a destination for the people of the world. Due to the availability of skilled manpower and maximum utilization of resources, the economic situation is very strong. At the end of the week, they celebrate holidays with music festivals, family gatherings and various trips. But the economic condition of Nepal is very weak. Infrastructure has not been developed. Self-sufficient economy has not been developed. Lack of human resources and maximum utilization of resources. It is in the list of countries with very low per capita income. Social distortions and disharmony are gradually being minimized. The condition of education is also improving.


 


 


2. It rains in the winter in the California region of America and in the summer in the southeast region. Why would there be such a difference even in the same country? Give a reason.


Answer👉 It rains in the winter in the California region of America and in the summer in the southeast region. The reasons for such differences even within the same country are:-


The Southeastern region of America belongs to the region of temperate climate. In this climate region, the maritime monsoon brings rain in summer.

The California region of America is in the Mediterranean climate zone. Here in winter, the wind that comes from the sea level brings rain.


 


3. Suppose you are a resident of Northern Canada in North America. What are the financial activities you do? How is the social life and vegetation there? Provide details.


Answer👉 As it falls in the polar ice zone, it is always cold in this region. The following are the economic activities of the residents living in this area:-


hunting polar bears and seals,

living life again,

hunt,

find roots,

There is social behavior like temporary settlement and dense angular forests are found there. It is called Taiga.

 


 




4. Larger cities have developed in the eastern region of North America than in the western region. Mention the reason for this.


Answer👉 In the eastern region of America, larger cities have developed than in the western region. There could be several reasons for this:


Historic Political Centers: The Western Region is well served by the historic political centers of North America. This has made the western region more verified, developed and attractive.


Commercial Center: The western region is dominated by commercial centers. This has made manufacturing, marketing and commercial activities attractive.


Centers of Technology and Research: The western region has developed important centers of science, technology and research. North America's higher education institutions, research centers and technology industries are located in the western region.


Tourism attraction: The western region holds great attraction in tourism. National parks, natural beauty, historical places, big cities, sports fields etc. contribute to the tourism attraction of the western region.


Economy: The western region has played a major role in the areas of economic development. Financial services, financial markets, industry, financial service institutions, commercial companies, the main centers of the economy are located in the western region.


All of these factors caused the western region to develop larger cities than the eastern region of North America.


Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)