Class 10 Social Guide : पाठ - ८ हाम्रो सामाजिक दायित्व Guide 2080

Book Soluction Nepal
0

Class 10 Social Guide

पाठ - ८ 

हाम्रो सामाजिक दायित्व Guide


१. जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

Answer👉 जेष्ठ नागरिकको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-

  • समाजको निर्माणकर्ता
  • अथाह अनुभव र ज्ञानको भण्डार
  • सामाजिक तथा सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर
  • असल बाटो देखाउने पथप्रदर्शक

 

२. " जेष्ठ नागरिक हाम्रा पथप्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन् ।" यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

Answer👉 जेष्ठ नागरिकहरूले आफ्नो जीवनमा अनौठा उतार-चढाव अनुभव गरेका छन्। त्यसबाट उनीहरूले अथाह अनुभव र ज्ञानको भण्डार समेत प्राप्त गरेका छन्। त्यसकारण उनीहरू हाम्रा आदर्श प्रतिमानहरू हुन्। हामीलाई सदैब सत्यमार्गमा प्रेरित गर्ने प्रेरक पनि उनीहरू हुन्। समाज निर्माणमा उनीहरूको महत्वपूर्ण योगदान छ। आजका दिनमा हामी जुन सांस्कृतिक गौरव प्राप्त गरेका छौं, त्यसो उनीहरूको योगदानको फल हो। सांस्कृतिक स्रोत, पुस्तान्तरण र हस्तान्तरणमा जेष्ठ नागरिकहरूले महत्वपूर्ण भूमिका निभाउनुहुन्छन्। सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहरको रूपमा उनीहरूले महत्वपूर्ण योगदान गरेका छन्।

 

Download Complete Class 10 Social Guide 2080 



 

३. असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस् ।

Answer👉 असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू :- 

(क) नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी हकमा वृद्ध, अपाङ्ग, अशक्त र असहाय नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।

(ख) राज्यका नीतिहरूमा असहाय, वृद्ध, अपाङ्ग, अशक्तको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।

(ग) अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन राज्यका हरेक निकायमा आरक्षणको व्यवस्था गरिएको छ ।

(घ) सार्वजनिक स्थलहरूमा अपाङ्गमैत्री वातावरण तयार गरी विशेष संरक्षण गर्ने प्रयास गरिएको छ ।

 

 

४. अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन ?

Answer👉 दया मायाले मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिँदैन । उनीहरूका समस्या समाधान गरी दिगो रूपमा सम्मानजनक ढङ्गबाट रहन सक्ने अवस्थाको सिर्जना हुनु जरुरी छ । त्यसका लागि उनीहरूको क्षमता पहिचान गर्ने र क्षमताअनुरूपको रोजगारी तथा स्वरोजगारीको व्यवस्था गर्न सकेका मात्र उनीहरूप्रतिको दृष्टिकोण बदलिन्छ । अपाङ्गता भएका व्यक्तिले पनि गर्न सक्छन् भन्ने तथ्य सबैले बोध गर्छन् । तसर्थ अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाई सम्मानजनक रूपमा जिउने अवसर प्रदान गर्न दया माया मात्र पर्याप्त हुँदैन, अवसर प्रदान गर्नुपर्छ । राज्यले अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको अवसर दिएको छ । रोजगारी र अन्य क्षेत्रमा अवसर दिएको छ । तसर्थ उनीहरूलाई आत्मनिर्भर र सम्मानको जीवन व्यतीत गर्ने अवस्थाको सिर्जना भएको छ ।

 

सामदायिक कार्य

तपाईँको परिवार तथा छरछिमेकमा जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको अवस्था कस्तो छ ? साथीहरूसँग मिलेर सामूहिक खोजी गर्नुहोस् र उनीहरूको संरक्षण र सम्मानका लागि के कस्ता कार्यहरू गर्नुपर्ला ? सुझावसहितको एउटा प्रतिवेदन तयार गर्नुहोस्।

Answer👉 

शीर्षक :- जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको अवस्था र संरक्षणका उपायहरूसम्बन्धी अध्ययन

उद्देश्य :- यस अध्ययनका उद्देश्य निम्न छन् :-

(क) समुदायमा रहेका जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको वर्तमान अवस्था पहिचान गर्नु (ख) उनीहरूको संरक्षण र सम्मानका लागि गर्नुपर्ने कार्यहरू सुझाउनु ।

अध्ययन विधि : प्रत्यक्ष अवलोकन र सोधखोजका माध्यमबाट

प्राप्त भएका मुख्य मुख्य तथ्यहरू :- 

..................................................................... Do yourself

 


Class 10 Social Guide

Lesson - 8

Our Social Responsibility Guide

1. Mention the importance of senior citizens in any four points.


Answer👉 The importance of senior citizens can be clarified through the following points:

Builder of society

Vast wealth of experience and knowledge

Heritage of social and cultural knowledge, values and traditions

A good guide


2. "Senior citizens are our guides, sources of culture, values and traditions." Justify this statement with arguments.

Answer👉 Senior citizens have experienced unique ups and downs in their lives. From that, they have gained immense experience and wealth of knowledge. That is why they are our role models. They are also the motivators who always inspire us on the right path. They have an important contribution in building the society. The cultural pride we have today is the result of their contribution. Senior citizens play an important role in cultural resources, transmission and transmission. They have contributed significantly as a heritage of cultural knowledge, values and traditions.


3. Mention what are the legal arrangements for the convenience and protection of helpless and disabled persons.

Answer👉 Legal provisions for the convenience and protection of helpless and disabled persons:-

(a) In the constitution of Nepal, 2072, under the fundamental rights, it is provided that the elderly, disabled, disabled and helpless citizens have the right to social security as provided in the law.

(b) In the policies of the state, it is mentioned to adopt the policy of making special arrangements for social security for the protection and advancement of the helpless, elderly, disabled, disabled.

(c) Provision of reservation has been made in every agency of the state to bring disabled persons into the mainstream of the state.

(d) Special efforts have been made to create a disabled friendly environment in public places.


4. People with disabilities should be given opportunities, not pity, why?

Answer👉 The problem of people with disabilities cannot be solved in the long term only by kindness. It is important to solve their problems and create a situation where they can sustainably live in a dignified manner. For that, only those who are able to identify their abilities and arrange employment and self-employment according to their abilities will change their attitude towards them. Everyone understands the fact that people with disabilities can do it too. Therefore, kindness and love alone are not enough to provide an opportunity for disabled people to become self-reliant and live in a dignified manner, they must also provide opportunities. The state has provided opportunities for education to people with disabilities. It has given opportunities in employment and other areas. Therefore, a situation has been created for them to lead a self-reliant and dignified life.



Social work

What is the condition of senior citizens, helpless and disabled people in your family and neighborhood? Do a group search with your friends and what actions should be taken to protect and honor them? Prepare a report with recommendations.

Answer 👉

Title :- A Study on the Condition and Protection Measures of Senior Citizens, Helpless and Handicapped Persons

Objectives:- The objectives of this study are as follows:-

(a) To identify the current situation of senior citizens, helpless and disabled people in the community (b) To suggest actions to be taken for their protection and respect.

Study Method: Through direct observation and inquiry

Key Key Facts Obtained:-

................................................ ................... Do it yourself

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)