Class 10 Social Guide 2080 पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका Guide

Book Soluction Nepal
0

Class 10 Social Guide 2080 

पाठ - ७ 

सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका Guide


१. अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो योगदान पुऱ्याएको छ ?

Answer👉 अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय हो, जसले विशेष श्रमिक हकहितको गतिविधिमा कार्यरत रहेको संस्था हो। यो संगठन बालश्रमको उन्मूलन, श्रम कानुन र श्रम नीतिको निर्माण र कार्यान्वयनमा क्रियाशील छ। नेपालमा पनि आईएलओले विभिन्न कार्यक्रमहरूको आयोजन गर्दै छ। यो संगठनले मुख्यतः बालश्रमको अन्त्य गराउन र शहरी र सहरोन्मुख क्षेत्रमा देखा परिरहेको बालश्रमको निराकरणमा सक्रियता देखिन्छ। त्यसकारण आईएलओले नेपालमा महत्त्वपूर्ण योगदान प्रदान गरेको छ।

 

 

२. ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू उल्लेख गर्नुहोस् ।

Answer👉 ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू निम्न छन् :-

  • भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारमुक्त विश्वको स्थापना 
  • राजनीतिक भ्रष्टाचारको अनुगमन गरी प्रतिवेदन प्रकाशन 
  • हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमानदारिताको प्रवर्धन गर्न सहयोग 
  • विभिन्न सूचकका आधारमा भ्रष्टाचार सूचकाङ्कको प्रकाशन 

 

 Download Complete Class 10 Social Guide 2080 




३. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू उल्लेख गर्नुहोस् ।

Answer👉 संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू :

  • प्रजनन
  • मातृ स्वास्थ्य सुधार
  • समानता र मानवीय सङ्कट समाधान

 

 


Class 10 Social Guide 2080

Lesson - 7

Role of International Organizations in Solving Social Problems Guide


1. What contribution has the International Labor Organization made in Nepal?

Answer👉 The International Labor Organization (ILO) is a specialized agency of the United Nations, which is an organization working in special labor rights activities. This organization is active in the elimination of child labor, formulation and implementation of labor laws and labor policies. ILO is also organizing various programs in Nepal. This organization is mainly active in ending child labor and solving child labor in urban and suburban areas. Therefore, the ILO has made a significant contribution to Nepal.



2. Mention the functions of Transparency International.


Answer👉 The functions of Transparency International are as follows:-


Ending corruption and establishing a corruption-free world

Monitoring and publishing reports on political corruption

Help to promote transparency, accountability and integrity at every level and sector

Publication of Corruption Index based on various indicators



3. Mention the major areas of work of the United Nations Population Fund.

Answer👉 Major areas of work of the United Nations Population Fund:

Breeding

Improving maternal health

Equity and humanitarian crisis resolution

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)