Class 10 Social Guide 2080: पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव - सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 
पाठ ६ 
विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव Note


१. धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस् ।

Answer👉 मानव जीवनमा हावापानी र धारातलीय विविधताले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसबाट खानपान, भेषभूषा, सभ्यता, पेसा, धर्म, संस्कार, विकासका कार्य, आर्थिक क्रियाकलापलगायतका पक्षहरू प्रभावित भइरहेका हुन्छन् । नेपालको हिमाली, पहाडी र तराई क्षेत्रको जनजीवन फरक हुनाको कारण हावापानी र धरातलीय स्वरूपको प्रभावले गर्दा हो । हिमाली क्षेत्र चिसो भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् भने तराई क्षेत्र गर्मी भएकाले त्यहीअनुसारको खानपान, रहनसहन र अन्य गतिविधि छन् । तसर्थ धरातलीय स्वरूपले जनजीवनमा प्रभाव पार्दछ ।

 

 

२. सभाना क्षेत्रमा धेरै प्रजातिका जनावर पाइन्छन् । किन ? कारण दिनुहोस् ।

Answer👉 सभाना क्षेत्र उष्ण तृणभूमिको क्षेत्र हो । ग्रीष्म र हिउँद ऋतु हुने तथा वर्षा स्थान र अवस्थाअनुसार ५० देखि १५० से.मि. सम्म हुन्छ । यहाँ वर्षाको अवस्थाअनुसार वनस्पति पाइए पनि मुख्य रूपमा लामा र बाक्ला घाँसे वनस्पतिहरू प्रशस्त मात्रामा पाइन्छन् । घाँसेभूमि हुनाले यो क्षेत्रमा शाकाहारी, मांसाहारी र सर्वहारी जीवजन्तुहरू ठुलो सङ्ख्यामा पाइन्छ । हजारौं प्रकारका जीव जनावर पाइने हुनाले सभाना क्षेत्रलाई संसारको चिडियाघर पनि भनिन्छ।

Download Complete Class 10 Social Guide 2080 

 




३. नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा बोटबिरुवा पाइँदैन, किन ?

Answer👉 नेपालको उत्तरी क्षेत्र पाँच हजार मिटर माथिको उचाइमा वर्षैभरि हिउँ जम्छ । त्यस्तै यहाँको तापक्रम पनि अत्यन्त न्यून रहन्छ। यस क्षेत्रमा वर्षा निकै कम हुने र हिमवर्षा हुने गर्दछ । तसर्थ यस क्षेत्रमा बोटबिरुवा पाइँदैन ।

 

 

४. संस्कृति र संस्कारलाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ भन्ने तथ्यलाई आफ्नो परिवेशको उदाहरण दिई प्रस्ट पार्नुहोस् ।

Answer👉 भाषा, भेषभूषा, रहनसहन, खानपिन, मूल्यमान्यता, चाडपर्व, जीवनशैली, घर निर्माणका तरिका आदि संस्कृति र संस्कारअन्तर्गत पर्दछन् । यस्ता कुरालाई हावापानी र धरातलले प्रभाव पारेको हुन्छ । तराईमा गर्मी धेरै हुने भएकाले यहाँको भेषभूषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका हावापानीअनुसारको रहेको छ । हिमाली क्षेत्रमा चिसो मौसम हुने भएकाले मौसम र भूगोलअनुसारको भेषभुषा, खानपिन, चाडपर्व, जीवनशैली र घर निर्माणको तरिका रहेको छ । त्यस्तै पहाडमा पनि हावापानी र धरातल अनुसारको संस्कृति र संस्कार रहेको छ ।



Class 10 Social Guide


Lesson 6


World Climate: Terrestrial Diversity and Influence Note




1. Prove the fact that land form has an effect on people's life by giving the example of Nepal.


Answer👉 Climate and biodiversity have a direct effect on human life. Food, clothing, culture, occupation, religion, customs, development work, economic activities etc. are affected by this. The reason for the difference in life in Himalayan, hilly and Terai regions of Nepal is due to the influence of climate and landforms. Since the Himalayan region is cold, there is a corresponding diet, lifestyle and other activities, while the Terai region is hot, so there is a corresponding diet, lifestyle and other activities. Therefore, the terrestrial form has an impact on people's lives.


 


 


2. Many species of animals are found in Savana region. why Give a reason.


Answer👉 Savana area is a hot grassland area. 50 to 150 cm depending on the location and conditions of summer and winter. up to Although vegetation is found here according to the rainfall conditions, mainly tall and tall grasses are found in abundance. As it is a grassland, herbivores, carnivores and omnivorous animals are found in large numbers in this area. Savannah area is also known as the zoo of the world as there are thousands of species of animals.


 


 


3. In the northern region of Nepal, plants are not found above five thousand meters, why?


Answer👉 In the northern region of Nepal, snow freezes all year round at an altitude above 5,000 meters. Also, the temperature here is very low. Rainfall in this region is very low and snowfall occurs. Therefore, plants are not found in this area.


 


 


4. Explain the fact that culture and traditions are influenced by climate and soil by giving examples from your environment.


Answer👉 Language, dress, lifestyle, food, values, festivals, lifestyle, house building methods, etc. fall under culture and customs. These things are influenced by climate and soil. As summer is very hot in the Terai, the costumes, food, festivals, lifestyle and house building methods are according to the climate. Since the Himalayan region has a cold climate, there is a way of dressing, eating, festivals, lifestyle and house construction according to the weather and geography. In the same way, there are culture and customs according to the climate and terrain in the mountains.


Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)