Class 10 Social Guide : पाठ ३, घरेलु हिंसा Guide : सामाजिक गाइड 2080

Book Soluction Nepal
0

Class 10 Social Guide
पाठ ३, घरेलु हिंसा Guide 2080


१. घरेलु हिंसा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।

Answer👉 घरेलु हिंसा भनेको परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनिक दुर्व्यहार हो । यसर्थ आनीबानी, बोलीवचन, मर्यादा, हकअधिकार, पहुँचलगायतका विषयलाई लिएर घरपरिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदिलाई घरेलु हिंसा भनिन्छ । दाइजो नल्याएको वा कम ल्याएको निहुँमा पिट्नु, जिउँदै आगो लगाइदिनु, छोरीलाई राती ढिलो आएको भनी दुर्व्यवहार गर्नु आदि यसका उदाहरण हुन् ।

 

 

२. घरेलु हिंसाबाट बच्न र बचाउन तपाइँले गर्नसक्ने कार्यको सूची तयार पार्नुहोस् ।

Answer👉 घरेलु हिंसाबाट बच्न र बचाउन मैले गर्नसक्ने कार्य :-

  • सबैलाई समान व्यवहार गरी सबैको विचारको सम्मान गर्ने 
  • हिंसाविरुद्ध एकतावद्ध भई प्रतिकार गर्ने 
  • सभ्य बन्ने र अनुशासनमा रहने 
  • सचेतना अभिवृद्धि गर्ने ।

 

Download Complete Class 10 Social Guide 2080 



 

३. घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने कुनै दुईओटा नारा लेख्नुहोस् ।

Answer👉 घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने दुईओटा नारा :-

a. "घरेलु हिंसामा अन्त्य गर, प्रेममा बस"

b. "घरेलु हिंसाको अन्त्य गर, समृद्ध समाज निर्माण गर"

 

 

४. “घरेलु हिंसा सामाजिक अपराध हो ।” यस भनाइलाई आफ्ना तर्कसहित पुष्टि गर्नुहोस् ।

Answer👉 आदर्श र सभ्य समाजको निर्माण गर्न घरेलु हिंसा बाधक बनेको हुन्छ । घरेलु हिंसा असभ्य र मानवीय क्रुरताको परिचायक पनि हो । घरेलु हिंसाले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिरहेको हुन्छ । यसले स्वतन्त्रता र मानवताको खिल्ली उडाइरहेको हुन्छ । यसको कारणले गर्दा समाजमा लागु पदार्थको सेवनमा वृद्धि हुने, आत्महत्या बढ्ने, शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने, पारिवारिक बेमेलको स्थिति सिर्जना हुने, सामाजिक कलह सिर्जना हुने, बालबालिकामा असर पर्ने जस्ता समस्या आउँछ । घरेलु हिंसालाई कानुनले समेत प्रतिबन्ध लगाएको छ । तसर्थ घरेलु हिंसा सामाजिक अपराध हो ।

 

 

Class 10 Social Guide

Lesson 3, Domestic Violence Guide 2080


1. What is domestic violence? Write with examples.

Answer: Domestic violence is physical, mental, financial and sexual abuse by a family member against another family member. Therefore, negative behavior, pressure, beatings etc. on family members within the family regarding matters such as manners, speech, dignity, rights, access etc. is called domestic violence. Examples of this are beatings on the grounds of not bringing dowry or not bringing enough, burning her alive, abusing her daughter for coming late at night, etc.


2. Make a list of actions you can take to prevent and protect yourself from domestic violence.

Answer👉 What I can do to avoid and save domestic violence :-

Treating everyone equally and respecting everyone's opinion

To stand united against violence

Be polite and stay disciplined

Raising awareness.

 


3. Write any two slogans to spread public awareness against domestic violence.

Answer👉 Two slogans to spread public awareness against domestic violence:-

a. "End domestic violence, stay in love"

b. "End Domestic Violence, Build a Prosperous Society"


4. "Domestic violence is a social crime." Justify this statement with your arguments.

Answer👉 Domestic violence has become an obstacle to building an ideal and civilized society. Domestic violence is also an indicator of uncivilized and human cruelty. Domestic violence has a negative impact not only on individuals and families but also on society and the nation. It makes a mockery of freedom and humanity. Due to this, problems such as increase in drug consumption, increase in suicide, physical and mental problems, family disharmony, social discord, and children are affected. Domestic violence is also prohibited by law. Therefore, domestic violence is a social crime.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)