Class 10 Social Guide 2080 : पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू Guide

Book Soluction Nepal
0

Class 10 Social Guide 2080 

पाठ - ५ 

हाम्रा राष्ट्रिय दिवसहरू Guide

 

१. राष्ट्रिय दिवस भनेको के हो ? राष्ट्रिय दिवसको महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 राष्ट्रिय दिवस राष्ट्रका महत्त्वपूर्ण घटनाका दिनहरू हुन् । तसर्थ राष्ट्रमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा महत्त्वपूर्ण घटना वा परिवर्तन भई यसबाट समाज र जनताले उपलब्धि हासिल गरेका गौरवपूर्ण दिनलाई राष्ट्रिय दिवस भनिन्छ । यस्ता दिवस हाम्रा राष्ट्रिय चाड हुन् । सहिद दिवस, बाल दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस आदि यसका उदाहरण हुन् ।

राष्ट्रिय दिवसको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-

  • राष्ट्रिय दिवस हाम्रा गौरव गर्ने आधार र चिनारी हुन् ।
  • पहिचानको संरक्षण र सम्वर्धन गर्न सहयोग गर्छ ।
  • देशमा घटेका महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तन स्मरण गराइरहन्छ ।
  • नागरिक र राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्गनिर्देश गर्छ ।
  • भावी पुस्तालाई पुर्खाको योगदानको बोध गराई राष्ट्रप्रति जिम्मवार र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्छ।
  • परिवर्तनको रक्षा गर्न उत्प्रेरित गर्छ ।
  • आम नागरिकमा सचेतना र जागरण प्रदान गर्छ।
  • ऐतिहासिक तथ्य, घटनाको महत्त्पूर्ण स्रोतका रूपमा उपयोग गर्न सकिन्छ ।

 

 

२. हामी सहिद दिवस किन मनाउँछौँ ? कारण दिनुहोस् ।

Answer👉 सहिद दिवसले प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनमा सहायता प्राप्त गर्ने व्यक्तिको स्मरण गर्दै मनाइएको छ। यो आन्दोलनले राणाशासनको अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता आन्दोलन र सङ्घर्षमा आफ्नो जीवनको बलिदान दिने व्यक्ति नै सहिद हुन्। आज हामीले उपयोग गरेको स्वतन्त्रता उनीहरूको योगदानको फल हो। आज हामीले उपयोग गरेको समानता, समावेशिता, महिला अधिकार आदि सबैले सहिदको योगदानका कारण सम्भव भएका हुन्। सहिद दिवसमा हामीले तिनै महान् सहिदहरूको स्मरण गर्दछौं। स्मरण मात्रै होइन, सहिदले देखाएको बाटोमा हिड्ने प्रेरणा र प्राण लिएको हो। यसकारण हामी सहिद दिवस मनाउँछौं।

 

Download Complete Class 10 Social Guide 2080 



 

३. " हाम्रा राष्ट्रिय दिवस हाम्रा चिनारी र गौरव हुन्" भन्ने शीर्षकमा सम्पादकीय तयार पार्नुहोस्।

Answer👉 हामी प्रत्येक साल विभिन्न कार्यक्रम सञ्चालन गरी विभिन्न दिवसहरू मनाउँछौँ । ती दिवसहरू हाम्रा महत्त्वपूर्ण चिनारी र गौरव गर्ने आधार हुन् । दिवसहरूलाई हामी राष्ट्रिय चाडका रूपमा धुमधामसँग मनाउँछौँ । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, बाल दिवस, संविधान दिवस, मजदुर दिवस, शिक्षा दिवस, नारी दिवस, सहिद दिवस जस्ता विभिन्न दिवसहरू नेपालमा मनाउने गरिन्छ ।

 


Class 10 Social Guide 2080

Lesson - 5

Our National Days Guide


1. What is National Day? Mention the importance of National Day.

Answer👉 National days are the days of important events of the nation. Therefore, the proud day when the society and the people have achieved achievements due to important events or changes in the social, economic, political, cultural etc. fields in the nation is called National Day. Such days are our national festivals. Martyr's Day, Children's Day, Democracy Day, Republic Day etc. are examples of this.

The importance of National Day can be mentioned as follows:-

National Day is the basis and hallmark of our pride.

It helps to protect and promote identity.

It keeps reminding the important events that happened in the country and the changes it brought.

It guides the administration of the state by being accountable to the citizens and the nation.

It inspires the future generation to be responsible and dutiful towards the nation by making them aware of the contribution of their ancestors.

It motivates to protect the change.

It provides awareness and awareness among common citizens.

It can be used as an important source of historical facts and events.


2. Why do we celebrate Martyrs' Day? Give a reason.

Answer👉 Martyrs' Day is celebrated by remembering the people who received help in the movement for democracy and civil rights. Shahid is the person who sacrificed his life in the movement and struggle like the end of the colonial rule, the establishment of democracy, the struggle against the panchayat system, the establishment of the federal democratic republic. The freedom we enjoy today is a result of their contributions. Equality, inclusiveness, women's rights etc. that we enjoy today are all possible because of the contribution of martyrs. On Martyrs' Day we remember those great martyrs. Not only the memory, but the inspiration and life to walk on the path shown by the martyrs. That is why we celebrate Martyrs' Day.



3. Prepare an editorial on "Our national day is our identity and pride".

Answer👉 Every year we organize different programs and celebrate different days. Those days are our important identity and the basis of our pride. We celebrate the days with great pomp as national festivals. Various days like Democracy Day, Republic Day, Children's Day, Constitution Day, Labor Day, Education Day, Women's Day, Martyr's Day are celebrated in Nepal.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)