Class 10 Social Guide : पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू Notebook - सामाजिक गाइड

Book Soluction Nepal
0

 Class 10 Social Guide 

पाठ - १ 

हावापानीमा प्रभाव पार्ने तत्त्वहरू Notebook

१. हावापानी भनेको के हो ?

Answer👉कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ ।

 

२. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ । किन ? कारण दिनुहोस् ।

Answer👉तराईमा अत्यधिक गर्मी हुने भएकाले पूर्व वा दक्षिण फर्काइएको घरमा बढी गर्मी हुने भएकाले उत्तर मोहडा भएको घर र पहाडमा चिसो मौसम हुने भएकाले चाँडै घाम लागोस् भनेर पूर्व वा दक्षिण मोहडा भएको घर बनाउनु भौगोलिक हिसाबले उपयुक्त मानिन्छ ।


  Download Complete Class 10 Social Guide 2080



३. कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किन ? कारण दिनुहोस् ।

Answer👉कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किनभने हावापानीलाई अक्षांशका साथै उचाइले पनि प्रभाव पार्दछ । लगभग प्रत्येक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । कैलालीको धनगढी निकै होचो भूभाग हो भने सामागाउँ निकै अग्लो भूभागमा पर्दछ । तसर्थ धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ ।

 

४. कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला ?

Answer👉कालोमाटो भएको क्षेत्रमा माटाले ताप सोस्दछ । यसको कारणले गर्दा यस्ता क्षेत्रको हावापानी न्यानो हुन्छ। 

 

 

५. छिमेकी देश भारतको मुम्बईमा वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला ?

Answer👉सामुद्रिक क्षेत्रको प्रभावले समुद्र वरपरको भागमा सुरम्य हावापानी हुन्छ भने जमिनको भित्री भागमा सामुद्रिक प्रभाव नपर्ने हुनाले शुष्क हुन्छ । जमिन र पानीको क्षेत्रमा हावापानीको अवस्था फरक हुन्छ । मुम्बई समुद्र छेउमा भएकाले वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्ली समुद्रबाट टाढा भएकाले तापक्रम विषम हुन्छ ।

 

६. विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस् । 

Answer👉विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू निम्न छन् :-

  • सामुद्रिक दुरी 
  • पहाडको उपस्थिति 
  • सामुद्रिक धार 
  • अक्षांश 
  • उचाइ
  • जमिनको मोहडा
  • वायुको स्वभाव र दिशा 
  • वनस्पति र माटो

 

अक्षांश :- हावापानीलाई अक्षांशीय फैलावटले प्रभाव पार्दछ । भूमध्यरेखामा सूर्यको किरण सिधा पर्छ भने यसबाट जति जति उत्तरी वा दक्षिणी ध्रुवतिर गयो त्यति नै सूर्यको किरण छड्के पर्छ । यसले गर्दा भूमध्यरेखीय क्षेत्रमा तापक्रम बढी हुन गई गर्मी र ध्रुवीय क्षेत्रमा तापक्रम कम भई जाडो हुन्छ ।

 उचाइ :- भूसतहको उचाइ बढ्दै जाँदा हावाको उपस्थिति पातलो हुँदै जान्छ । अर्थात् कम उचाइमा हावाको उपस्थिति बाक्लो र बढी उचाइमा हावाको उपस्थिति पातलो हुन्छ । १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । तसर्थ उचाइअनुसार हावापानी फरक हुन्छ ।

 

 


Class 10 Social Guide


Lesson - 1


Factors Affecting Climate Notebook


1. What is climate?


Answer: The long-term weather or average condition of the atmosphere of a particular place is called climate.


 


2. A house with a northern Mohada in the Terai and a southern Mohada in the hills is considered suitable geographically. why Give a reason.


Answer: Because it is very hot in the plains, it is more hot in a house facing east or south, and because it is cold in the mountains, it is considered geographically appropriate to build a house facing east or south.


 


3. Dhangadhi and Samagaon townships in Kailali's Gorkha district are almost at the same latitude, but Dhangadhi is extremely hot and Samagaon is extremely cold. why Give a reason.


Answer👉Samagaon settlements located in Dhangadhi and Gorkha districts of Kailali are almost at the same latitude but it is very hot in Dhangadhi and very cold in Samagaon. Because climate is affected by latitude as well as altitude. About every 165 meters of elevation increases the temperature by 1 degree Celsius. Dhangadhi in Kailali is a very low terrain while Samagaon is in a very high terrain. Hence it is very hot in Dhangadhi and very cold in Samagaon.


 


4. What is the reason for the climate warming in the area with black soil?


Answer👉 In areas with black soil, the soil absorbs heat. Due to this, the climate of such regions is warm.


 


 


5. There is no difference in temperature throughout the year in Mumbai, a neighboring country in India, but there is more temperature difference in Delhi, why?


Answer👉Because of the influence of the sea area, the area around the sea has a beautiful climate, while the interior of the land is dry because there is no influence of the sea. Climate conditions are different in land and water areas. Since Mumbai is near the sea, there is no variation in temperature throughout the year, but Delhi is far from the sea, so the temperature varies.


 


6. List the factors that influence the world's climate and describe any two.


Answer👉The elements that influence the climate of the world are as follows:-


Nautical distance

The presence of mountains

Seashore

Latitude

height

land plot

Nature and direction of wind

Vegetation and soil

 


Latitude :- Climate is influenced by latitudinal distribution. If the sun's rays fall directly on the equator, the more it goes to the north or south pole, the more the sun's rays will be scattered. As a result, the temperature in the equatorial region becomes hotter and the temperature in the polar region becomes colder.


  Altitude:- As the height of the ground surface increases, the presence of air becomes thinner. That is, the presence of air at low altitude is thick and at high altitude the presence of air is thin. An increase of 165 meters in height increases the temperature by 1 degree Celsius. Therefore, the climate varies according to the altitude.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)