Class 10 Social Guide 2080 : पाठ - २ : विश्वका हावापानीका प्रकारहरू Guide Notebook

Book Soluction Nepal
0

Class 10 Social Guide 2080

पाठ - २ 

विश्वका हावापानीका प्रकारहरू Guide

१. हावापानीको प्रदेश भनेको के हो ?

Answer👉 पृथ्वीको गोलार्द्धमा अक्षांशीय फैलावट, सूर्यको ताप र हावाको चापका आधारमा हावापानीको वर्गीकरणलाई हावापानीको प्रदेश वा मण्डल भनिन्छ ।

 

३. समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन् ? उल्लेख गर्नुहोस् ।

Answer👉 समशीतोष्ण क्षेत्र दुवै गोलार्द्धमा ३०° देखि ६०° अक्षांशसम्मको भूभागमा फैलिएको हावापानीको क्षेत्र हो । यस क्षेत्रमा सूर्यको किरण भूमध्यरेखीय क्षेत्रमा जस्तो धेरै सिधा र शीत क्षेत्रमा जस्तो धेरै छड्के पर्दैन । त्यस्तै यस क्षेत्रमा प्रशस्त वर्षासमेत हुन्छ। त्यसैले समशीतोष्ण क्षेत्रम न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइन्छ ।

  Download Complete Class 10 Social Guide 2080 




४. तपाइँ बसेको ठाउँ कुन हावापानीको प्रदेशमा पर्दछ ? सो प्रदेशमा ऋतुअनुसार वर्षभरि तपाइँले अनुभव गर्ने हावापानीको विवरण प्रस्तुत गर्नुहोस् ।

Answer👉 हामी बसेको देश नेपाल दक्षिण एसियामा पर्ने भएकाले यहाँ उष्ण मण्डलअन्तर्गतको उष्ण मौसमी हावापानीको उपप्रदेशमा पर्छ । यस प्रदेशमा ऋतुअनुसार वर्षभरि ग्रीष्ममा गर्मी, वर्षामा ओसिलो र हिउँदमा ठन्डा हुन्छ । ठाउँअनुसार ५० से.मि. देखि २०० से.मि. सम्म मनसुनी वर्षा हुन्छ । कतै कतै सदावहार वन पाइने भए पनि प्राय: जसो पतझड वनस्पति पाइन्छ ।

 

 

Class 10 Social Guide 2080


Text - 2


World's Climate Types Guide


1. What is the climate region?


Answer👉 The classification of climate on the basis of latitudinal distribution, solar heat and air pressure in the hemispheres of the earth is called climate region or zone.


 


3. What are the reasons for not having too much summer or too much winter in the temperate zone? Mention.


Answer: Temperate zone is a region of climate that extends from 30° to 60° latitude in both hemispheres. In this region, the sun's rays are not as direct as in the equatorial region and as scattered as in the cold region. Also, there is a lot of rain in this region. Therefore, there is neither too much summer nor too much winter in the temperate zone, i.e. the climate is perfect.


 


4. Which climate region do you live in? Describe the climate that you experience throughout the year according to the season in that province.


Answer👉 Since the country where we live, Nepal is in South Asia, it is in the sub-province of warm climate under the tropical climate. According to the seasons in this province, it is hot in summer, wet in rainy season and cold in winter. 50 cm depending on the place. to 200 cm. Monsoon rains till. Evergreen forest is found in some places, but mostly deciduous vegetation is found.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)