Class 10 Social Guide : पाठ - ७ विश्वबन्धुत्व र मानवता Guide 2080

Book Soluction Nepal
0

Class 10 Social Guide : पाठ - ७ 

विश्वबन्धुत्व र मानवता Guide

 

१. विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।

Answer👉 संसार सबैको आश्रय स्थल र साझा घर हो । जुन देशमा बसे पनि हामी पृथ्वीका बासिन्दा हौँ । यो संसार नै एउटा घर हो, हामी पृथ्वीरूपी घरका सदस्य हौं । यसरी सबै घुलमिल हुने र सबैलाई आफ्नो ठान्ने भावनालाई विश्वबधुत्व भनिन्छ । विश्वबन्धुत्व कायम गर्न हामीले निम्न कार्य गर्नुपर्छ :-

  • सबैलाई समान ठान्ने, हरेक कुराको समाधान संवादबाट गर्ने
  • विविधतालाई स्वीकार गर्ने
  • मानवताको भावनाले प्रेरित भएर काम गर्ने
  • सङ्कीर्णताको त्याग
  • आध्यात्मिकताको जागृति र आत्माको स्वच्छता कायम गर्ने
  • एक देश तथा अर्को देश, एक व्यक्ति तथा अर्को व्यक्तिप्रति प्रेम, सद्भाव र सहयोगको वातावरण निर्माण गर्ने
  • समानुभूति र सहयोगको भावना लिने
  • जिम्मेवारी बोध, सहिष्णुता र इमानदारिता जस्ता मानवीय मूल्य प्रदर्शन गर्ने ।

 

 

२. विश्वग्रामको परिचय दिँदै यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख गर्नुहोस् ।

Answer👉 सूचना प्रविधिको विकास र विस्तारले गर्दा अहिलेको प्रविधिको युगमा विश्व एउटा सानो गाउँ जस्तो भएको छ । जुनसुकै ठाउँमा भएका घटना तथा अन्य कुराहरू तुरुन्त विश्वभरि थाहा पाउन सकिन्छ । भौगोलिक हिसाबले टाढा भए पनि मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगका कारणले गर्दा विश्व सीमा विहीन समाजमा बदलिएको छ, विश्व एउटा परिवार र हामी उक्त परिवारका सदस्यका रूपमा रूपान्तरित भएका छौं । यसलाई नै विश्व ग्राम भनिन्छ । यसले मानव जीवनमा पारेको प्रभाव :-

  • विश्व एउटा समाजका रूपमा रूपान्तरित भएको छ ।
  • सद्भाव, सहकार्य र सहयोगको वातावरणमा अभिवृद्धि भएको छ ।
  • मानवीय मूल्य र मान्यताको स्थापनामा सहयोग पुगेको छ ।
  • सङ्कीर्णताको अन्त्य भएको छ ।
  • एक अर्कालाई आपत्विपत् पर्दा एकजुट हुने अवस्था सिर्जना भएको छ ।
  • एउटाले आविष्कार गर्दा सबैले प्रयोग गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।

 

 

३. वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-

  • धार्मिक तथा जातीय कट्टरताको अन्त्य गर्न
  • परस्पर सहयोग, सद्भाव र मानवीय एकता बढाउन
  • हिंसाको अन्त्य गर्न
  • विविधताको स्वीकार गर्न
  • द्वन्द्वको अन्त्य गरी शान्ति कायम गर्न
  • मानवीय मूल्यको स्थापना गर्न ।

 Download Complete Class 10 Social Guide 2080 



 

४. 'वसुधैव कुटुम्बकम्' भनेको के हो ?

Answer👉 बसुधैव कुटुम्बकम” एक संस्कृत वाक्यांश हो जसको अर्थ "संसार एक परिवार हो।” यो वाक्य प्रायः सबै मानव जातिहरू आपसमा जोडिएका छन्‌ र हामी सबैले संस्कृति, धर्म, राष्ट्रियता, वा जातीयतामा भिन्नता भए पनि एक अर्कालाई दया, माया र सम्मानका साथ व्यवहार गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्न प्रयोग गरिन्छ ।

 


Class 10 Social Guide: Lesson - 7

World Brotherhood and Humanity Guide


1. What is universalism? Write what we should do to maintain world brotherhood.

Answer👉 The world is everyone's shelter and common home. No matter which country we live in, we are inhabitants of the earth. This world is a house, we are members of the earthly house. In this way, the feeling of mixing everything together and considering everyone as one's own is called universalism. To maintain world brotherhood we should do the following:-

Treating everyone as equal, solving everything through dialogue

Accepting diversity

Acting inspired by the spirit of humanity

Abandoning narrowness

Awakening spirituality and maintaining purity of soul

To create an atmosphere of love, harmony and cooperation towards one country and another country, one person and another person

Embracing empathy and cooperation

Demonstrate human values such as sense of responsibility, tolerance and honesty.



2. Introducing Vishwagram, mention its impact on human life.

Answer👉 Due to the development and expansion of information technology, the world has become like a small village in the current age of technology. Events and other things happening anywhere can be known instantly all over the world. Although geographically distant, due to human behavior, harmony, cooperation and cooperation, the world has turned into a borderless society, the world is a family and we have been transformed as members of that family. This is called the world village. Its impact on human life:-

The world has transformed as a society.

There has been growth in the environment of harmony, cooperation and cooperation.

It has helped in the establishment of human values and recognition.

The narrowness is over.

A situation of unity has been created when they are against each other.

When one invents, a situation has been created where everyone can use it.



3. Mention the importance of world brotherhood and humanity in today's world.

Answer👉 The importance of world brotherhood and humanity in the present world can be mentioned as follows:-

To end religious and caste fanaticism

To promote mutual cooperation, harmony and human unity

To end the violence

To accept diversity

To end conflict and maintain peace

To establish human values.


4. What is 'Vasudhaiva Kutumbakam'?

Answer👉 Basudhaiva Kutumbakam” is a Sanskrit phrase meaning “the world is one family.” This phrase is often used to convey the idea that all human beings are connected and that we should all treat each other with kindness, love, and respect regardless of our differences in culture, religion, nationality, or ethnicity.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)