Class 10 Social Guide : पाठ १ व्यवस्थापिका Guide 2080 सामाजिक गाइड

Book Soluction Nepal
0

 Class 10 Social Guide 

 पाठ १ व्यवस्थापिका Guide

 

१. व्यवस्थापिका भनेको के हो ?

Answer👉 राज्यको प्रमुख एक अंग । जनताका प्रतिनिधिहरुको समूह । र कानून निर्माण गर्ने सर्वोच्च निकाय नै व्यवस्थापिका हो । व्यवस्थापिलाई जनताको सार्वभमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा रहेको हुन्छ । विभिन्न मुलुक अनुसार व्यवस्थापिका कतै एक सदनात्मक र दुई सदनात्मक हुन्छ । नेपालको वर्तमान संविधानाले संघीय व्यवस्थापिका दुई (प्रतिनिधि सभा र राष्ट्रिय सभा) सदनात्मक र प्रादेशिक व्यवस्थापिका एक सदनात्मक हुने व्यवस्था गरेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कानून बनाउने अधिकार प्रदान गरेको छ ।

 

 

२. प्रतिनिधि सभा गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।

Answer👉 प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने १६५ जना (नेपाललाई १६५ निर्वाचन क्षेत्रमा वर्गीकरण गरिएको), समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने ११० जना (देशलाई एउटा निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने प्रणाली) गरी जम्मा २७५ जना सदस्य प्रतिनिधि सभामा रहन्छन् । पाँच वर्षको कार्यकाल रहने प्रतिनिधि सभामा एक जना सभामुख र एक जना उपसभामुख रहने प्रावधान रहेको छ ।

 

Download Complete Class 10 Social Guide 2080 



 

३. सङ्घीय संसद् सदस्य हुन आवश्यक योग्यताको सूची बनाउनुहोस् ।

Answer👉 सङ्घीय संसद्को सदस्य हुन आवश्यक योग्यता निम्नलिखित छन् :-

  • नेपालको नागरिक
  • प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको
  • नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको
  • कुनै सङ्घीय कानुनले अयोग्य नभएको
  • कुनै लाभको पद धारण नगरेको ।

 

 

४. राष्ट्रिय सभालाई समावेशी बनाउन गरिएका कानुनी व्यवस्थाको समीक्षा गर्नुहोस् ।

Answer👉 नेपालको व्यवस्थापिकामा राष्ट्रिय सभा ५९ जना सदस्य रहने स्थायी सदन हो । राष्ट्रिय सभालाई समावेशी बनाउनका लागि विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था गरिएको छ । यसमा एक जना अध्यक्ष र एक जना उपाध्यक्ष रहने व्यवस्था रहेको छ जसमध्ये एक जना अनिवार्य रूपमा महिला हुनुपर्ने प्रावधान गरिएको छ । त्यस्तै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने तीन जना सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै प्रत्येक प्रदेशबाट आठ आठ जनाका दरले निर्वाचित भई आउने ५६ जना पनि पूर्ण समावेशी बनाउनुपर्ने कानुनी प्रावधान रहेको छ । जसमा प्रत्येक प्रदेशबाट आउने आठ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्ग वा अल्पसङ्ख्यक अनिवार्य रहनुपर्ने व्यवस्था गरिएको छ । यसरी हेर्दा राष्ट्रिय सभामा कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थित हुने व्यवस्था गरिएको छ । समग्रमा राष्ट्रिय सभालाई समावेशी बनाइएको छ ।

 

 

Class 10 Social Guide

Lesson 1 Legislative Guide


1. What is the legislature?

Answer👉 One of the main parts of the state. A group of people's representatives. And the highest law-making body is the legislature. Legislature is an important institution that exercises the sovereignty of the people. According to different countries, the legislature is either unicameral or bicameral. The current constitution of Nepal provides that the federal legislature (the House of Representatives and the National Assembly) shall be bicameral and the provincial legislature shall be unicameral. The constitution has provided the right to make laws at the union, state and local levels.


2. Mention the process of formation of representative assembly.

Answer👉 165 people who are elected from the first-past-the-post election system (Nepal is classified into 165 constituencies), 110 people who are elected from the proportional election system (a system that considers the country as one constituency) and has a total of 275 member representatives. They stay in the meeting. There is a provision to have one Speaker and one Deputy Speaker in the House of Representatives for a term of five years.



3. Make a list of the qualifications required to be a member of the Federal Parliament.

Answer👉 The qualifications required to be a member of the Federal Parliament are as follows:-

A citizen of Nepal

25 years for the House of Representatives and 35 years for the National Assembly

Not having been convicted of a criminal offense of moral turpitude

Not disqualified by any federal law

Not holding any position of profit.


4. Review the legal provisions made to make the National Assembly inclusive.

Answer👉 In Nepal's legislature, the National Assembly is a permanent house with 59 members. Various constitutional and legal arrangements have been made to make the National Assembly inclusive. It has a provision to have one chairman and one vice-chairman, one of whom must be a woman. Similarly, on the recommendation of the Council of Ministers, there is a provision that at least one of the three members nominated by the President should be a woman. Similarly, there is a legal provision that the 56 people who are elected at the rate of eight to eight people from each province should be made fully inclusive. Among the eight people coming from each province, three women, one Dalit, one disabled person or a minority must remain. In this way, it is arranged that at least one-third of women must attend the National Assembly. Overall, the National Assembly has been made inclusive.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)