Class 10 Social Guide पाठ १ हाम्रा राष्ट्रिय सम्पदा Guide

Book Soluction Nepal
0

Class 10 SEE Social Guide

पाठ १ 

हाम्रा राष्ट्रिय सम्पदा Guide

 

१. राष्ट्रिय सम्पदा भनेको के हो ? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक एकओटा उदाहरण दिनुहोस् ।

Answer👉  पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षणयोग्य स्थान, कला, वस्तु, संस्कृति र प्राकृतिक परिवेश जसले देशको गौरव, इतिहास र पहिचान दिलाउने काम गर्दछन्‌, त्यसलाई गराष्ट्रियसम्पदा भनिन्छ | भक्तपुर दरबार क्षेत्र सम्पदा हो, पशुपतिनाथ मन्दिर सांस्कृतिक सम्पदा हो र सगरमाथा प्राकृतिक सम्पदा हो ।

 

 

२. मूर्त र अमूर्त सम्पदा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।

Answer👉 मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा भौतिक रूपमा रहेका हुन्छन् । यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौं । मन्दिर, गुम्बा, वनजङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन् ।

अमूर्त सम्पदाहरू भन्नाले त्यस्ता सम्पदाहरू जन्मेका छन् जुन सम्पदा मूर्त रूपमा नदेखिने हुन्छन्, त्यसको रूप नभएको र आकार नभएको हुन्छ। संस्कारहरू, प्रचलनहरू, चाडपर्वका आयामहरू, पूजा विधि, परिकार बनाउने तरिकाहरू, चित्र बनाउने तरिकाहरू उदाहरणका रूपमा सामान्यतया प्रयोग हुन्छन्।

 Download Complete Class 10 Social Guide 2080 



 

३. हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्वलाई निम्न बुँदाबाट स्पष्ट पार्न सकिन्छ :- 

  • स्थानीय तथा राष्ट्रिय पहिचान र गौरव कायम हुने 
  • हाम्रो गहना र पहिचानका रूपमा रहेका 
  • पर्यटन प्रवर्धनमा सहयोग पुग्ने 
  • देशको चौतर्फी विकासमा सहयोग पुग्ने 
  • जैविक विविधता र वातावरण संरक्षणमा सहयोग पुग्ने 
  • पूर्वजको ज्ञान, सिप र प्रविधिको जानकारी र हस्तान्तरण हुने 
  • खोज, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने 
  • मौलिक कला र संस्कृतिको संरक्षण हुने ।

 

 

४. राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस् ।

Answer👉 राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा :- 

"हामी सम्पदाहरूको रक्षा गरौं, हाम्रो राष्ट्रिय सम्पदा बचाउनुहोस्!"

 

५. “राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका” शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् । 

Answer👉 राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका (सम्पादकीय) स्वयम्भूनाथ, हनुमान ढोका दरबार क्षेत्र, लुम्बिनी, पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य आदि ।

 


Class 10 SEE Social Guide

Lesson 1

Our National Heritage Guide


1. What is national heritage? Give one single example of historical, cultural and natural heritage.

Answer👉 Important and protectable places, art, objects, culture and natural surroundings inherited from the ancestors, which work to give pride, history and identity of the country, are called Garashtriya Sampada. Bhaktapur Palace is a heritage site, Pashupatinath Temple is a cultural heritage site and Mount Everest is a natural heritage site.


2. What is tangible and intangible heritage? Write with examples.

Answer: Tangible assets are such assets that exist in physical form. We can directly see or see such heritages. Temples, monasteries, forests, religious texts, folk and classical dances, dishes are examples of tangible heritage.

Intangible assets are those assets that are born which are intangible, have no form and no shape. Rituals, customs, dimensions of festivals, methods of worship, ways of preparing food, ways of painting are commonly used as examples.


3. Mention the economic, social and cultural importance of our national heritage.

Answer👉 The economic, social and cultural importance of our national heritage can be clarified from the following points:-

Local and national identity and pride will be maintained

As our jewelry and identity

Assist in tourism promotion

To help in the all-round development of the country

Contributing to biodiversity and environmental protection

Information and transmission of ancestral knowledge, skills and techniques

Assisting in search, study and research

Protection of original art and culture.


4. Prepare a slogan to inspire the conservation of national heritage.

Answer👉 Slogan to inspire in national heritage protection:-

"Let's protect our heritage, save our national heritage!"


 

5. Prepare an editorial on “Role of Stakeholders in Conservation of National Heritage”.

Answer👉 The role of stakeholders in national heritage conservation (Editorial) Swayambhunath, Hanuman Dhoka Darbar area, Lumbini, Pashupati area, Chitwan National Park, Boudhanath Mahachaitya etc.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)