Class 10 Social Guide : पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका Note नेपाली गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 

पाठ  - ७ 

मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमिका Note

 

१. राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्य प्रष्ट पार्नुहोस् ।

Answer👉 राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्यलाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ :-

  • मानव अधिकारका सम्बन्धमा काम गर्ने र सबैका लागि गौरव, समानता र न्याय मूल नारा रहेको
  • मानव अधिकार उल्लङ्घन गर्ने दोषीमाथि कानुनी कारबाहीका लागि सिफारिस (घ) मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूको ध्यानाकर्षण
  • मानव अधिकार हनन हुन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन


 

 

२. एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यको सूची तयार पार्नुहोस् ।

Answer👉 एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यहरू

  • मानव अधिकार शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन
  • मानव अधिकार विरोधी क्रियाकलाप नियन्त्रणका लागि विश्वव्यापी दबाबमूलक अभियान सञ्चालन
  • मानव अधिकारको क्षेत्रमा खोज अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक 
  • यातनाविरुद्ध विभिन्न दबाबमूलक अभियान सञ्चालन
  •  विश्वव्यापी घोषणापत्रमा उल्लिखित अधिकार प्राप्तिका लागि अभियान सञ्चालन

 

 Download Complete Class 10 Social Guide 2080 



 

३. इन्सेकले मानव अधिकारका क्षेत्रमा पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।

Answer👉 सन् १९८८ मा स्थापना भएको अनौपचारिक सेवा केन्द्र इन्सेक नेपालमा मानव अधिकार र मौलिक हकको सवालमा लामो समयदेखि कार्यरत संस्था हो । विशेष गरेर अनौपचारिक क्षेत्रमा संलग्न मानिसहरूको मानव अधिकारको रक्षा गर्ने उद्देश्य राखेर यो संस्था स्थापना भएको हो । वर्षभरिमा अनौपचारिक क्षेत्रमा मानव अधिकारको अवस्था अध्ययन विश्लेषण गरी सत्य तथ्य प्रकाश पार्न यस संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ ।

इन्सेकले मानव अधिकार सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गर्छ । त्यस्तै मानव अधिकारको अवस्था विश्लेषण गर्ने, आवश्यक राय, सल्लाह प्रस्तुत गर्ने काम पनि गर्छ । मानव अधिकार उल्लङ्घन विरुद्ध उजुरी गर्ने तथा समाधानका उपाय खोजी गर्छ । मानव अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यशाला तथा गोष्ठीको आयोजना गर्ने तथा मौलिक हक कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने काम पनि यसले गर्दछ। तसर्थ इन्सेकले मानव अधिकारका क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुयाएको छ ।

 

 


Class 10 Social Guide


Lesson - 7


Role of Organizations in Human Rights Protection Note


 


1. Explain the justification for the establishment of the National Human Rights Commission.


Answer👉 The justification for the establishment of the National Human Rights Commission can be explained from the following points:-


Working on human rights and having pride, equality and justice for all as the main motto

Recommendations for legal action against those guilty of violating human rights (d) Attention of stakeholders for the protection of human rights

Conduct awareness programs to prevent human rights violations


 


 


2. Prepare a list of the main work done by Amnesty International in the field of human rights.


Answer👉 Amnesty International's main activities in the field of human rights


Conducting human rights education and awareness programs

Conducting a global pressure campaign to control anti-human rights activities

Research and report published in the field of human rights

Conducting various pressure campaigns against torture

  Campaigning for the rights outlined in the Universal Declaration

 


 


3. Discuss the contribution made by INSEC in the field of human rights.


Answer👉 Established in 1988, the Informal Service Center INSEC is an organization working for a long time in the field of human rights and fundamental rights in Nepal. This organization was established with the aim of protecting the human rights of people involved in the informal sector in particular. During the year, the role played by this organization to reveal the truth by studying and analyzing the situation of human rights in the informal sector has been important.


INSEC conducts various awareness programs and training on human rights. Similarly, it also analyzes the situation of human rights, presents necessary opinions and advice. Complains against human rights violations and seeks solutions. It also organizes interactive workshops and seminars on human rights and conducts pressure programs for the implementation of fundamental rights. Therefore, INSEC has made a very important contribution in the field of human rights.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)