Class 10 Social Guide : पाठ - ४ समशीतोष्ण मण्डल Notebook : सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide

पाठ - ४ 

समशीतोष्ण मण्डल Notebook

१. समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस् । 

Answer👉

समशीतोष्ण प्रदेश वा मण्डलमा पर्ने हावापानीका क्षेत्रहरू

  • भूमध्यसागरीय हावापानी 
  • समशीतोष्ण मरुस्थलीय हावापानी 
  • समशीतोष्ण मौसमी हावापानी 
  • समशीतोष्ण सामुन्द्रिक हावापानी 
  • समशीतोष्ण तृणभूमिको हावापानी 
  • सेन्ट लरेन्स र मन्चुरियाको हावापानी

 

 

२. समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ ? किन ?

Answer👉 समशीतोष्ण मौसमी क्षेत्रमा रेसम उत्पादनका लागि अनुकूल हावापानी रहेको छ । त्यस्तै यस क्षेत्रमा धान, गहुँ, मकै, उखु, कपास खेती जस्ता कृषि कार्य गर्न उपयुक्त हुन्छ । किनकि यस क्षेत्रमा ग्रीष्ममा गर्मी र हिउँदमा जाडो हुन्छ । ग्रीष्ममा सामुद्रिक मनसुनद्वारा ५० देखि १५० से.मि. सम्म वर्षा हुन्छ । ग्रीष्ममा २५ डिग्री र हिउँदमा ५ डिग्री औसत तापक्रम हुन्छ । यहाँ रेसम खेतीका लागि उपयोगी वनस्पति पाइन्छ ।

 

 Download Complete Class 10 Social Guide 2080 



 

३. समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम लेख्नुहोस् ।

Answer👉 समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम निम्न छन् :-

  • पम्पास (अर्जेन्टिना)
  • डाउन्स (अस्ट्रेलिया)
  • भेल्ड (दक्षिण अफ्रिका)
  • स्टेप्स (एसिया र युरोप)
  • प्रेरिज (उत्तर अमेरिका)

 

 

४. भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूल खेती हुनाको कारण उल्लेख गर्नुहोस् ।

Answer👉 भूमध्यसागरीय क्षेत्रमा हिउँदमा ठन्डा र ओसिलो हुन्छ । त्यस्तै समुद्री सतह भई आउने पश्चिमी वायुले वर्षा यस क्षेत्रमा हिउँदमा वर्षा गराउँछ । यसै कारणले गर्दा यस क्षेत्रमा अमिलो र रसिलो जातका फलफूलको अत्यधिक उत्पादन हुने भएकाले हिउँदे फलफूल खेती गरिन्छ ।

 

 

५. समशीतोष्ण सामुद्रिक हावापानी र भूमध्यसागरीय हावापानीबिच तुलना गर्नुहोस् ।

Answer👉

समशीतोष्ण सामुद्रिक हावापानीभूमध्यसागरीय हावापानी
उत्तरी गोलार्धमा४५ देखि ६०३० देखि ४५
दक्षिणी गोलार्धमा४० देखि ५०३० देखि ४०
डिग्री अक्षांशको पश्चिमी सामुद्रिक क्षेत्रमापाइन्छपाइन्छ
वार्षिक वर्षा७५ देखि १५० से.मि.औसत ४० देखि ८० से.मि.
ग्रीष्ममान्यानो र हिउँदमा जाडो हुँदैनगर्मी र हिउँद ठन्डा तथा वर्षायुक्त हुन्छ

 

 

६. भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ । किन यस्तो भएको हो ? कारण दिनुहोस् ।

Answer👉 भूमध्यसागरीय हावापानीको क्षेत्र उत्तरी गोलार्धमा ३० डिग्रीदेखि ४५ डिग्री अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशबिचको महादेशको पश्चिमी भागमा पाइन्छ । ग्रिष्म र हिउँद दुईओटा ऋतु हुने यस क्षेत्रमा बसैभरि तातो र चिसोको समान अवस्था हुन्छ । यो क्षेत्र मानव जीवनका लागि अनुकूल रहेको छ । यस क्षेत्रमा फलफूलको प्रशस्तै उत्पादनसमेत हुन्छ । यसर्थ भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ ।


Class 10 Social Guide

Lesson - 4

Temperate Zone Notebook


1. Present the climate zones of temperate regions in a table.

Answer 👉

Areas of climate that fall under the Temperate Provinces or Mondals

Mediterranean climate

Temperate desert climate

Temperate seasonal climate

Temperate oceanic climate

Temperate grassland climate

Climate of St. Lawrence and Manchuria

 

2. Which agricultural activities are suitable for temperate climates? why

Answer👉 Temperate climate region has favorable climate for racem production. Similarly, this area is suitable for agricultural work like rice, wheat, corn, sugarcane, cotton cultivation. Because in this region it is hot in summer and cold in winter. 50 to 150 cm in summer by the maritime monsoon. It rains until The average temperature is 25 degrees in summer and 5 degrees in winter. Plants useful for rasam cultivation are found here.



3. Write the name of grassland in temperate grassland region.

Answer👉 The following are the names of grasslands in the temperate grassland region:-

Pampas (Argentina)

Downs (Australia)

Veld (South Africa)

steppes (Asia and Europe)

Prairies (North America)

 


 


4. Mention the reason why winter fruits are cultivated in the Mediterranean region.

Answer👉 In the Mediterranean region, it is cold and wet in winter. Similarly, the western wind coming from the sea level causes rain in this region in winter. Due to this reason, because of the high production of sour and juicy fruits in this region, winter fruits are cultivated.



6. Many ancient civilizations have developed in the Mediterranean climate. Why did this happen? Give a reason.

Answer👉 The Mediterranean climate zone is found in the western part of the continent between 30 degrees to 45 degrees latitude in the Northern Hemisphere and between 30 to 40 degrees latitude in the Southern Hemisphere. There are two seasons of summer and winter in this region, there is an equal condition of hot and cold all the time. This area is suitable for human life. There is also a lot of fruit production in this area. Therefore, many ancient civilizations have developed in the Mediterranean climate.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)